काठमाडौं । लामो सकसपूर्ण यात्रापछि मुस्ताङबाट ल्याइएका च्याङ्ग्रा काठमाडौं उपत्यकामा आइपुगेका छन् । मंगलवार भक्तपुरको सल्लाघारीमा ल्याइएका च्याङ्ग्राको विक्री वितरण पनि शुरु भइसकेको छ ।
५ फोटोमा हेर्नुहोस हप्तौ लामो गाडी र पैदल यात्रापछि काठमाडौं आइपुगेका च्याङ्ग्राहरू : सबै फोटोहरू- रासस
मुस्ताङबाट ल्याएर बागलुङमा झारिएका च्याङ्ग्रा ।
भक्तपुरको सल्लाघारीमा राखिएका च्याङ्ग्रा
च्याङ्ग्राको तौल लिँदै व्यवसायी ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।