काठमाडौंका किसानलाई धान भित्र्याउने चटारो [फोटो फिचर]

Share News

काठमाण्डौंको तारकेश्वोर नगरपालिका ४ काभ्रेस्थलीमा थ्रेसरबाट धान दाउँदै किसानहरू । नेपालीहरूको महान चाड दशैं सकिएलगत्तै उपत्यकाका किसानहरू धाान भित्र्याउन लागेका हुन् ।

कुनै समय अधिकांश ठाउँमा धान खेती हुने काठमाडौं उपत्यकामा बस्ती बढेसँगै अहिले सीमित ठाउँमा मात्रै धान खेती हुने गरेको छ । उपत्यकाका सबैजसो उर्बर फाँटहरूमा अहिले जग्गा प्लटिङ गरेर घरघडेरी विकास भइसकेका छन् ।

 

तस्वीर : प्रकाश के.सी./आर्थिक अभियान

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।