ललितपुरको जावलाखेलमा गोदावरी पुष्प प्रदर्शनी चलिरहेको छ । कात्तिक ३ गतेदेखि शुरू भएको प्रदर्शनी ३ दिनसम्म चल्नेछ । प्रदर्शनीमा १५० रुपैयाँदेखि १५ हजार रुपैयाँसम्मका फूलाहरू राखिएको छ ।
फोटोहरू : सुनिल शर्मा / आर्थिक अभियान

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।