तस्वीर : टहराहरु भत्काउँदै काठमाडौं महानगरका प्रहरी

Share News

काठमाडौं महानगरपालिका वडा नं २५ अन्तर्गत न्हयोखास्थित गुठीको जग्गामा बनाइएको टहराहरु बिहीवार भत्काउँदै गरेका महानगरपालिकाका प्रहरीहरु  ।

तस्वीरहरु : सुनिल शर्मा/आर्थिक अभियान

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।