घट्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्राेल लिटरको १७८ रूपैयाँ

Share News

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेबाट लागू हुने गरि पेट्रोल, डिजेल र मट्टितेलमा तीन/तीन रुपैयाँ घटाएको हो । 

नयाँ मूल्य अनुसार अब पेट्रोलको भाउ प्रति लिटर १७८ रुपैयाँ पर्ने छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १ सय ७५ रुपैयाँ पैसा कायम भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।