आँधिखोला लघुवित्तको बोनस शेयर सूचीकृत

Share News

काठमाडौं । शुक्रवार नेप्सेमा आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको १ लाख ९० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर शेयरधनीले हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।

गत वर्ष पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।