आँधिखोला लघुवित्तको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

Share News

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ ।

कम्पनीले २०७८ पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनस शेयर सम्बन्धीत  शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

 कम्पनीले २०७८ पुस १७ गते सम्म कायम शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको जानकारी गराएको छ । शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।