माथिल्लो अरुणको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर  संखुवासभामा दुर्घटना

Share News

काठमाडौं । माथिल्लो अरुणको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर  संखुवासभामा दुर्घटनामा परेको छ । 
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको जानकारी स्थानीयले दिएको तर विस्तृत विवरण आएको छैन। 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।