अब सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बैंक खातामा सोझै जम्मा हुने 

Share News

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) ०८०/८१ बाट सामाजिक सुरक्षा भत्ता सोझै लाभग्राहीको बैंक खातामा सोझै जम्मा हुने व्यवस्था गर्ने भएको छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । 

अहिले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत लाभग्राहीलाई वितरण गरिँदै आइएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।