काठमाडौं । सरकारले मध्यपहाडी लोकमार्गअन्तर्गत निर्माण गरिन लागेका ‘नयाँ शहर’ आयोजनाका लागि २ अर्ब १९ करोड बजेटको व्यवस्था गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।