सयपत्री भान्सा घरमा कामना सेवाका ग्राहकलाई छूट

Share News

काठमाडौं  । कामना सेवा विकास बैंकका ग्राहकलाई बुटवलस्थित सयपत्री भान्साघरले छूट दिने भएको छ । बैंकसँग भएको सम्झौताअनुसार सयपत्रीले आफ्ना सेवा सुविधामा १० प्रतिशतसम्म छूट दिने बताइएको छ । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने सम्झौतामा उल्लेख छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।