एशियन लाईफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत, कहिलेदेखि गर्न मिल्छ कारोबार ?

Share News

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा एशियन लाईफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको २४ लाख ७१ हजार ८९४ दशमलव ४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् । 

कम्पनीले वैशाख १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।