काठमाडौं । भन्सार विभागबाट सार्वजनिक वैदेशिक व्यापारको तथ्यांकले नेपालको समग्र अर्थतन्त्रको चित्रण प्रस्तुत गरेको छ । आयातमा १६ दशमलव शून्य ८ प्रतिशतको ह्रास र निर्यातमा २१ दशमलव ४४ प्रतिशतको ह्रासले मुलुकमा आर्थिक संकुचनको संकेत गरेको छ । विप्रेषणमा वृद्धि भए तापनि यसले आन्तरिक उपभोगलाई खासै टेवा दिन नसकेको तथा देशभित्र निर्यातका गतिविधि बढ्न नसकेको संकेत यस तथ्यांकले देखाएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।