काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितीको निर्णय अुनसार शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटललाई नियुक्त गरेको हो ।
अब कम्पनीको सम्पूर्ण शेयर कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने लगायतका कार्यहरू एनआईएमबि एस क्यापिटलबाट हुनेछन् । कम्पनीको शेयर सूचीकरण प्रक्रियामा रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।