नेपाल आयल निगममा सरकारी जागिरको अवसर, प्राविधिक/अप्राविधिक २४ जना कर्मचारी माग

Share News

काठमाडौं । नेपाल आयल निगमले रिक्त रहेको (प्राविधिक/अप्राविधिक) विभिन्न  १४ पदमा २४ जना कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट स्थायी नियुक्ति गर्ने भएको छ । 

योग्यता पुगेका नेपाली नागरिकले २१ दिन भित्र दरखास्त दिन सक्नेछन् । लोसेवा आयोगले लिने उक्त परिक्षाका लागि दरखास्त फारम भर्ने सम्वन्धि विवरण नेपाल आयल निगमको वेभसाइट मा हेर्न सकिने सूचनामा उल्लेख छ । 


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।