कुमारी बैंकको ५० लाख कित्ता ऋणपत्र सूचीकृत

Share News

काठमाडौं । कुमारी बैंकको ऋणपत्र बुधवार नेप्सेमा सूचीकृत भएको छ ।  कम्पनीको ५० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।

अब यो ऋणपत्र बिहीवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।

बैंकले  वार्षिक १० प्रतिशत भएको १० % केबिएल डिबेञ्चर २०९० नामक ऋणपत्र सूचीकृत गराएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।