सफा हुँदै बाग्मती ! [तस्वीर]

Share News

काठमाडौं । काठमाडौंको गौरीघाटस्थित बाग्मती किनारमा बेञ्चमा थकाई मार्दै एक महिला । बाग्मती सरसफाइ जनचेतनामूलक कार्यक्रम सञ्चालनसँगै मानिसमा चेतनाको विकासका कारण अहिले बाग्मती नदी केही सफा भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।