काठमाडौं। आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कला, मनोरञ्जन तथा आमोदप्रमोद, अन्य सेवा क्रियाकलाप र गार्हस्थ्य क्रियाकलाप क्षेत्रको योगदान रू. ४ अर्ब ९१ करोड रहेको छ । आर्थिक वर्ष २०७५/७६ मा यो योगदान रू. ३ अर्ब १७ करोड बराबर रहेको थियो । कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कला, मनोरञ्जन तथा आमोदप्रमोद, अन्य सेवा क्रियाकलाप र गार्हस्थ्य क्रियाकलाप क्षेत्रको अंश शून्य दशमलव ५८ प्रतिशत रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।