काठमाडौं। आर्थिक वर्ष २०७९/८० मा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, वन र मत्स्यपालन क्षेत्रको योगदान रू. १ खर्ब ९४ अर्ब रहेको छ । आर्थिक वर्ष २०७५/७६ मा यो योगदान रू. १ खर्ब ४० अर्ब बराबर रहेको थियो । बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, वन र मत्स्यपालन क्षेत्रको अंश ९ दशमलव ७९ प्रतिशत रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।