५०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य भने घट्यो

Share News

काठमाडौं । नेपाली बजारमा बिहीवार पनि सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन प्रतितोला १ लाख १८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो । 

आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ४४ डलरमा कारोबार हुँदैछ । अघिल्लो दिन अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ३९ डलरमा बन्द भएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।