चिनियाँ नयाँ वर्षको लालटिन प्रदर्शनीकाे तयारी [तस्वीर]

Share News

काठमाडौं । काठमाडौंको रत्नपार्कमा चिनियाँ नयाँ वर्षको लालटिन प्रदर्शनीका लागि लालटिन सजाइँदै । बुधवार साँझ चिनियाँ राजदूतावासको आयोजनामा चिनियाँ नयाँ वर्ष 'ड्रागन वर्ष' लाई स्वागत तथा शुभकामना आदान प्रदान गर्न नेपाल पर्यटन बोर्ड तथा काठमाडौं महानगरपालिकाको सहकार्यमा लालटिन प्रदर्शनीसमेत आयोजना हुँदैछ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।