प्रणय दिवसको पूर्वसन्ध्यामा गुलाफको व्यापार ! [तस्वीर]

Share News

काठमाडौंको मखनमा प्रणय दिवसको पूर्वसन्ध्यामा गुलाफ विक्री हुँदै । प्रणय दिवसमा नेपालमा साढे ३ करोड रुपैयाँको गुलाफको कारोबार हुने अनुमान गरिएको छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।