काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति भएपछि नेपाली कांग्रेस सहितको सत्ता गठबन्धन टुटेको छ ।
नयाँ गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि समेट्ने गरि सहमति भएको बताइएको छ ।
बालकोटमा बसेको एमाले सचिवालय बैठकले पदम गिरीलाई सरकारमा पठाउने निर्णय समेत गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।