सुनचाँदीको मूल्य स्थिर, कति छ आजको बजार भाउ ?

Share News

काठमाडौं । नेपाली बजारमा सोमवार (आज) सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन पनि सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी १ हजार ४१० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।