- एमएस–डसको पूर्णरूप के हो ?
माइक्रोसफ्ट डिस्क अपरेटिङ सिष्टम ।
- सुपर कम्प्युटरका आविष्कारक को हुन् ?
स्काइमोर क्रे ।
- पहिलो मेकानिकल क्याल्कुलेटरको निर्माण कसले गरेका थिए ?
पास्कल ।
- पहिलो मेकानिकल कम्प्युटरको निर्माण कहिले भएको थियो ?
सन् १६४७ ।
- कम्प्युटरको भौतिक भागलाई के भनिन्छ ?
हार्डवेयर ।
- एप्पल कम्प्युटर्स आईएनसीका संस्थापक को–को हुन् ?
स्टेफन वोजनिक र स्टिभ जब्स ।
- कम्प्युटर माउसको निर्माण कसले गरेका हुन् ?
डोग्लस एङ्गलबार्ट ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।