होलीको व्यापार ! [तस्वीर]

Share News

काठमाडौंको असनमा होली पर्वको लागि पिचकारीलगायत सामान खरिदविक्री हुँदै । रंगको पर्व होलीमा भारतबाट आयातित पानीको पिचकारीको विक्री बढी हुने गरेको व्यापारी बताउँछन् । यस वर्ष होली यही चैत ११ गते मनाइँदैछ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।