होलीमा रमाए विदेशी पर्यटक, वसन्तपुरमा यस्तो देखियो दृश्य !

Share News

काठमाडौं । होलीका अवसरमा काठमाडौंलगायत देशभर उल्लास छाएको छ । एक आपसमा रङ साटासाट गरेर नेपालीहरू यो पर्व मनाइरहँदा विदेशी पर्यटकले समेत यो पर्व मनाएका छन् । 

काठमाडौंको वसन्तपुर क्षेत्रमा पुगेका विदेशी पर्यटक पर्वको दिन आइतवार रंगिबिरंगी देखिए । उनीहरूले पनि एकआपसमा रङ दलेर यो पर्व मनाएका छन् । 

हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन विशेषगरी नेपाली र भारतीयले यो पर्व मनाउने गरेका छन् ।

तस्वीरहरू : रासस । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।