लगानी सहजीकरणसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश गर्ने मन्त्रीपरिषद्को निर्णय

Share News

काठमाडौं । वैशाख १० गते बसेको मन्त्रीपरिषद्को बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

विभिन्न व्यापारिक प्रयोजनका लागि हदबन्दीभन्दा बढी जग्गा उपयोग गर्न सजिलो पार्ने र वनक्षेत्र उपयोगमा सरलीकरण गर्नेलगायत प्रावधानसहित विभिन्न कानून अध्यादेशमार्फत संशोधन गर्ने सरकारको तयारी बारेको विस्तृत खवर आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणमा छ । अनलाईन संस्करणका लागि यहाँ क्लिक गर्नुहोस् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।