प्रतितोला १ हजार ४०० रूपैयाँले बढ्यो सुनको भाउ, यस्तो शुक्रवारको बजार भाउ

Share News

काठमाडौं । नेपाली बजारमा आज (शुक्रवार) सुनको भाउ प्रतितोला १ हजार ४०० रूपैयाले बढेर १ लाख ३७ हजार  २०० रूपैयाँ कायम भएको छ ।  

त्यस्तै आज चाँदीको भाउ पनि प्रतितोला २० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको  छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।