रातो मच्छिन्द्रनाथको मूर्ति रंगरोगन [तस्वीर]

Share News

ललितपुरको मच्छिन्द्रबहालमा रातो मच्छिन्द्रनाथको मूर्तिको मुखाकृति लेख्ने तथा रंगरोगन कार्य अन्तिम चरणमा । भोलि दशकर्म पूजापछि मूर्तिलाई मन्दिर भित्र्याइनेछ ।

नेपालकै लामो जात्राको रूपमा ललितपुरको रातो मच्छिन्द्रनाथ (बुंगद्य)को जात्रा मनाइन्छ । वैशाख २७ गते रातो मच्छिन्द्रनाथको मूर्तिको रथारोहणपछि वैशाख २९ गतेदेखि रातो मच्छिन्द्रनाथको जात्रा शुरु हुन्छ । तस्वीर : सुनिल शर्मा/ आर्थिक अभियान

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।