वीरगन्जको क्राफ्ट पेपर [तस्वीर]

Share News

वीरगन्जको मारुती पेपर एण्ड केमिकल इण्डष्ट्रीले उत्पादन गरेको क्राफ्ट पेपर । बारा–पर्सा औद्योगिक कोरिडोरको यो पहिलो क्राफ्ट पेपर उद्योगले स्वदेशी बजारमा आपूर्तिका साथै भारततर्फ पेपर निर्यात गर्दै आएको छ। तस्वीर : ओमप्रकाश खनाल/आर्थिक अभियान

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।