काठमाडौं । विद्युत् प्राधिकरण कार्यालय रत्नपार्क निजिकै रहेको खुल्लामञ्चको गेटमा भरिएको पानीका कारण फूटपाथमा यात्रा गरिरहेका यात्रुलाई समस्या भएको छ । पानीको तह सडक देखि माथि फूटपाथ सम्मै आएपछि यात्रुहरूले फलामको बारको सपोर्टमा यात्रा तय गरेका देखिन्थे । तस्वीर: सुनिल शर्मा/आर्थिक अभियान
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।