काठमाडौं । आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले लिएको छ ।
मंगलवार आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष उक्त संख्यामा पर्यटक भित्र्याउने लक्ष्य रहेको बताएका हुन् ।
पर्यटक प्रवर्द्धनका लागि ५ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।