बजेट २०८१/८२ :डीजीटल प्लेटफर्मबाट हुने विज्ञापनलाई नियमन गरिने

Share News

काठमाडौं । सरकारले डिजिटल प्लेटफर्मबाट हुने विज्ञापनलाई नियमन गर्ने घोषणा गरेको छ । मंगलवार आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।