आगामी आवको बजेट : पर्यटनमा ११.९१ अर्ब विनियोजन

Share News

काठमाडौं । सरकारले पर्यटन क्षेत्रमा ११.९१ अर्ब बजेट विनियोजन गरेको छ । 

मंगलवार आगामी आर्थिक वर्ष (आव) ०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । अर्थमन्त्री पुनकोे बजेट भाषण जारी छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।