बजेट २०८१/८२ : २ लाख व्यक्तिलाई १०० दिन रोजगारी दिन रू. ६ अर्ब विनियोजन

Share News

काठमाडौं । सरकारले २ लाख व्यक्तिलाई १०० दिन रोजगारी दिन रू. ६ अर्ब विनियोजन गरेको छ ।

सरकारले आगामी आर्थिक वर्ष २ लाख व्यक्तिलाई रोजगारी दिन ६ अर्ब रूपैयाँ विनियोजन गरेको मंगलवार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्धी वर्षमान पुनले बताए । सरकारले स्थानीय तहमा सूचीकृत बेरोजगारलाई न्युनतम १०० दिन रोजगारी दिन बजेट विनियोजन गरेको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।