तराई मधेश समृद्धि कार्यक्रमका लागि १ अर्ब ७० करोड, स्टार्टअप कोष खडा गर्न १ अर्ब

Share News

काठमाडौं । सरकारले तराई मधेश समृद्धि कार्यक्रमका लागि १ अर्ब ७० करोड बजेट बिनियोजन गरेको छ । त्यस्तै  १ अर्ब रुपैयाँको नेपाल स्टार्टअप कोष खडा गर्ने सरकारले घोषणा गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।