काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ मा पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि रू. २९. ८८ करोड बजेट विनियोन गरेको छ ।
मंगलवार आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले पुर्व–पश्चिम राजमार्ग विस्तारका बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।
त्यस्तै, काठमाडौं–तराई द्रुतमार्गका लागि सरकारले रू. २२ अर्ब ५४ करोड बजेट आगामी आर्थिक वर्षका लागि सरकारले काठमाडौं–तराई दु्रतमार्गका लागि सरकारले रू. २२ अर्ब ५४ करोड बजेट विनियोजन गरिएको छ ।
हुलाकी राजमार्गका लागि ३ अर्ब ३० करोड बजेट विनियोजन हुँदा भौतिक पुर्बाधार मन्त्रालयलाई १५०.५३ अर्ब बजेट विनियोजन भएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।