सुन चाँदीको मूल्य बढ्यो, बुधवार कतिमा हुँदै छ कारोवार

Share News

काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य तोलाको ६०० रुपैयाँले बढेको छ। 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन अर्थात मंगलवार सुन प्रतितोला १ लाख ३७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ९३० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ९२० मूल्यमा कारोबार भएको थियो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।