सुन चाँदीको मूल्य स्थिर

Share News

काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्य स्थिर रहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन अर्थात आइतवार पनि सुन सोही मूल्यमा विक्रि भएको थियो । 

त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ८२५ रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन पनि चाँदी तोलाको १ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।