ट्राफिक प्रहरीको कारबाहीमा विभेद : निजी कारमा 'ह्विल लक', सरकारीलाई छूट [तस्वीर]

तसवीर : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । ट्राफिक प्रहरीले सडक अनुशासन उल्लंघन गरेका सवारी साधनलाई कारबाही गर्दा विभेदपूर्ण रवैया देखाउने गरेको छ ।

यस्तै घटना मंगलवार काठमाडौंको थापाथलीस्थित सडकमा देखियो । प्रहरीले सडकको एकैतर्फ पार्किङ गरिएका निजी कारमा ह्विल लक लगाउँदा सोही स्थानमा पार्किङ गरिएको सरकारी सवारी साधनमा भने लगाएको छैन । 

तस्वीर सुनिल शर्मा आर्थिक अभियान ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।