आकाशे पुल छ तर बाटो काट्नुपर्छ सडकबाट ! [तस्वीर]

Share News

काठमाडौंको पुरानो बसपार्क अगाडिको सडकबाट बाटो काट्दै यात्रु । र, पृष्ठभूमिमा आकाशे पुल । उक्त पुल मर्मतमा ढिलाइ हुँदा यात्रु जोखिम मोलेर सडकबाट बाटो काट्न बाध्य छन् । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।