सरकारको खर्च र राजस्व परिचालन लक्ष्यभन्दा न्यून

चालू आवको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारी ।

Share News

काठमाडौं । सरकारको खर्च र राजस्व परिचालन लक्ष्यभन्दा न्यून देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार (आज) सार्वजनिक गरिरहेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा यस्तो उल्लेख छ । 

गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरिरहेका छन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।