गठे मंगल पर्वमा यसरी गरियो घन्टाकर्ण दहन [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । भक्तपुरमा गथांमुगः (गठे मंगल) पर्व आज मनाइएको छ । राक्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै काठमाडौं उपत्यका लगायतका नेवार समुदायले यो पर्व मनाएका हुन् । 

श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ । दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन छ । 

हेर्नुस् तस्वीरहरू 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।