काठमाडौं । सोमवार रातिदेखि परेको निरन्तर वर्षाले पर्यटकीय स्थल वसन्तपुर क्षेत्र जलमग्न भएको छ ।
सडकमा पानी जमेपछि पैदलयात्रीको आवागमन प्रभावित बनेको छ ।
हेर्नुस् तस्वीरहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।