काठमाडौं महानगरपालिका कार्यालय अगाडिको सडक भासियो [तस्वीरहरू]

Share News

काठमाडौं । काठमाडौंको कमलादीस्थित काठमाडौं महानगरपालिकाको भवनअगाडिको सडक भासिएको छ ।

प्रहरीका अनुसार उक्त सडक बिहीवार (हिजो) राति १० बजे भासिएको हो । 

सडक भासिएपछि प्रहरीले सडकको दुवैतर्फ बार लगाएर आवागमनमा रोक लगाएको छ । 

हेर्नुस् तस्वीरहरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।