काठमाडौंको सुन्धारास्थित आकाशे पुलमा मोबाइलमा भिडियो खिच्दै युवती । सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाइएको प्रतिबन्ध फुकुवा गरेसँगै प्रयोगकर्ता उत्साहित भएका छन् । मन्त्रिपरिषद् बैठकले आज सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउन निर्णय गरेको छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।