सुनको मूल्य तोलामा एक हजारले वृद्धि, यस्तो छ आइतबारको बजार भाउ

फाइल तस्वीर ।

Share News

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजारले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५१ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु ३५ ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु १ हजार ८१५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु १ हजार ८५० निर्धारण भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।