नाडा अटो शोको तयारी धमाधम, प्रदर्शनीस्थलमा यसरी बनाइँदैछ स्टल [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । आगामी मंगलवारबाट शुरु हुने ‘नाडा अटो शो २०२४’ का लागि तयारी तीव्र पारिएको छ । उक्त शोको प्रदर्शनीस्थलमा अहिले स्टल बनाउने काम चलिरहेको छ । 

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आगामी भदौ ११ गतेदेखि १६ गतेसम्म अटो शो आयोजना गर्न लागेको हो । 

तस्वीरहरूमा हेर्नुस् यसरी बनाइँदैछ स्टल 

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।