ईभी गाडी चार्ज गरिँदै [तस्वीर]

Share News

काठमाडौंको भृकृटीमण्डपस्थित नेपाल पुलिस क्लबमा नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित चार्जिङ स्टेसनमा विद्युतीय गाडी चार्ज गरिँदै । पछिल्लो समय देशमा विद्युतीय गाडीको माग बढेको छ । भृकुटीमण्डपमै रहेको प्रदर्शनी हलमा जारी ‘नाडा अटो सो २०२४’ मा ८० % विद्युतीय गाडी प्रदर्शनमा छन् । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।